पोर्चुगलमा यसरी गरियो नयाँ संबिधानको स्वागत


लिस्बन/ राष्ट्रपति डा. रामवरण यादवले ‘नेपालको संविधान-२०७२’लाई विशेष समारोहबीच जारी गरे पछि प्रबासमा रहेका नेपालीहरुले दिपावली गर्दै संबिधानको स्वागत गरेका छन्।

पोर्चुगल स्थित बिभिन्न नेपाली संघ सस्थाहरुको पहलमा एक भब्य समारोह बीच दिप प्रज्ज्वल गर्दै नयाँ संबिधानको स्वागत गरेका हुन्। दिपावली कार्यक्रममा पोर्चुगल स्थित संघ सस्थाका प्रतिनिधिहरु लगायत सर्बसाधारणको बाक्लो उपस्थिति रहेको थियो।
तस्बिर:- सामाजिक संजालबाट

11999561_886959664686451_6140709418035092263_o12034409_886959818019769_99141630480099047_o12052531_886959908019760_8005275599401785665_o12031596_886959991353085_5273799593232371946_o